नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो


काठमाडौं,६ असार । पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ८६०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्