नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ६ कात्तिक  ।  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्