नेपालमै पहिलो पटक बर्ड फ्लुका कारण युवाको ज्यान गयो

काठमाडौ, १९ वैशाख । नेपालमा बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ। काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु ‘एच फाइभ एन वान’ मृत्यु भएको हो। नेपालमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले’अप्रत्यासित घटना भएकोु बताइन्।