नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ डलर


काठमाडौं,१३ बैशाख । नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेको छ। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदन अनुसार नेपालीको प्रतिव्यक्ति आय बढेको हो । प्रतिबेदनका अनुसार गत वर्षको तुलनामा यो वर्ष २६ डलर बृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्