नेपाल कम्युनिष्ट पार्टी घोषणा, तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’


काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रले पार्टी एकता भएको घोषणा गरेका छन् । दुई पार्टीले बिहीबार एक समारोहवीच एकताको घोषणा गरेका हुन् । एकतापछि वनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्