नौ दलको जनप्रदर्शनमा सहभागी एमालेका शीर्ष नेताहरु (हेर्नुहोस् दश तस्बिर)


पुस २२ । सरकारलाई संविधान संशोधन विधेयक फिर्ता लिन र तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिने उद्देश्य नेकपा (एमाले) सहित व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलले बृहद् जनप्रदर्शन गरेका छन् । राजधानीका विभिन्न ४० वटा स्थानबाट जुलुस निस्किएका छन् । बागबजार, रत्नपार्कबाट निस्किएको जुलुसमा एमाले शीर्ष नेताहरु सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोख्रेललगायतका नेता सडकमै जुलुसमा सहभागी भएका छन् । उनीहरु सहभागी १० तस्बिरः

13111 2 3 4 5 6 9 10

प्रतिक्रिया दिनुहोस्