नौ दलको मोटरसाईकल र्‍यालीमा हजारौँको सहभागिता (हेर्नुहोस् पाँच तस्बिर)


२१ पुस ।  नेकपा (एमाले) सहितका नौ दलले आज मोटरसाईल र्‍याली गरेका छन् । २२ गतेको शक्ति प्रदर्शनलाई लक्षित गरेर आयोजना गरेको र्‍यालीमा हजारौँको सहभागिता रहेको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । र्‍याली भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगर समापन भएको थियो । र्‍यालीका क्रममा देखिएको दृष्य हेर्नुहोस् 1 2 4 66666 77777

प्रतिक्रिया दिनुहोस्