न्यायपरिषद्को संरचना परिवर्तन गर्नुपर्ने ठहर गर्दै न्यायाधीशको सम्मेलन सम्पन्न


काठमाडौं, २२ चैत । काठमाडौमा जारी न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २० चैतबाट सुरु भएको न्यायाधीशहरुको सम्मेलनले २९ बुँदे घोषणापत्र जारी गदै सम्पन्न भएको हो । घोषणा पत्रमा संविधान कार्यानन्वयनमा न्यायालयको भूमिका, न्यायाधीशरुको आचारसंहिता, न्यायपरिषद्को संरचना परिवर्तन गर्नुपर्ने,आगामी १ साउनबाट सुरु हुने चौथोँ पञ्चवर्षिय योजनाका रणनीति लगायत विषय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्