पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौं,२५ भदौ  । काठमाडौं उपत्यकाका थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९५ जना,ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्