पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं,२५ भदौ । काठमाडौं उपत्यकाका थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ४९५ जना,ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।