पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण


काठमाडौंँ, २९ असोज  ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्