पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जना संक्रमित


काठमाडौं, ७ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्