पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं,२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमितथपिएका छन् ।