पछिल्लो २४ घण्टामा काठमाडौ‌ं उपत्यकामा २६७२ कोरोना संक्रमित थपिए


काठमाडौं, २४ असोज ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९  र भक्तपुरमा २ सय ३ जनालाई कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्