पछिल्लो २४ घण्टामा थप १५५१ जना संक्रमित


काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्