पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण


काठमाडौं, २ कात्तिक  । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्