पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौँ, ३० असोज । पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्