पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण


काठमाडौं, ५ कात्तिक । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्