पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौं, ७ कात्तिक ।  पछिल्लो २४ घण्टामा देशभरमा ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्