पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण


काठमाडौं, ४ असोज  । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्