पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस संक्रमण

काठमाडौं,३१ भदौ । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।