पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण


काठमाडौं, १४ असोज । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्