पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण


काठमाडौं,१५ असोज  । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्