पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं,२ असोज  ।  पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् । कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्