पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ असोज । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।