पछिल्लो २४ घण्टामा २१२० जनामा कोरोना संक्रमण


काठमाडौं,१७ असोज । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्