पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना संक्रमण


काठमाडौं,१८ असोज । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्