पछिल्लो २४ घण्टामा ३१६७ जनामा कोरोना संक्रमण


काठमाडौँ, १ कात्तिक  । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्