पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण


काठमाडौं,२१ असोज । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्