पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना संक्रमण


काठमाडौं, २७ असोज । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्