पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण


काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्