पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण

काठमाडौं,२२ असोज । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।