पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं,२८ साउन । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत एक जनकपुरकी २८ वर्षीया महिलाको मृत्यु भएको छ । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्