पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं,२३ साउन । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्