पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,२३ साउन । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।