पुराना सात नेतालाई पुष्पलाल प्रतिष्ठानको सम्मान


काठमाडौ, ११ असार । नेपालको कम्युनिस्ट आम्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने ७ जना पुराना नेता सम्मानित भएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले सोमवार चितवनमा आयोजना गरेको कार्यकममा प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा
खम्बसिंह गुरुंग, यमुनाप्रसाद न्यौपाने, छविलाल आचार्य, रामप्रसाद श्रेष्ठ,इन्द्रविलाश पौडेल, खेमलाल तिवारी, विष्णु घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्