पूर्व एमालेबाट यस्तो छ, २४१ नेकपा केन्द्रीय सदस्यको अन्तिम सूची(नामावलीसहित)


काठमाडौं, ७ जेठ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व एमालेका तर्फबाट २ सय ४१ जना केन्द्रीय सदस्यको अन्तिम सूची टुंगो लगाएका छन् ।
पूर्व एमालेका तर्फबाट साविकका १ सय ९६ र मनोनित नयाँ अनुहार ४५ जनाको अन्तिम सूची ओली र नेपालले अन्तिम टुंगो लगाएका हुन् ।  माओवादी केन्द्रले २ सय जना केन्द्रीय सदस्यको नामावली बुझाइसकेपछि ४ सय ४१ जना केन्द्रीय सदस्यको नाम सकभर सोमबार(आज) बेलुकीसम्म सार्बजनिक गर्ने तयारी छ ।
साविक–१९६ र मनोनित ४५, जम्मा–२४१
स्थायी समिति सदस्य(२६)

केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुव्वा गुरुङ्ग, प्रदिप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुभाष नेम्बाङ, किरण गुरुङ्ग, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल ।
पदेन तथ आमन्त्रित– अमृत बोहरा, सोमनाथ प्यासी, डा. पुष्प कडँेल, केशव प्रसाद बडाल
केन्द्रीय सदस्यहरु (१७०)
अरुण नेपाल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, परशुराममेघी गुरुङ्ग, पशुपति चौलागाई, विन्दा पाण्डे, बेदुराम भुसाल, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यमलाल कँडेल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. बिजय पौडेल, विष्णु रिमाल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्तीमगर, गोरख वोेगटी, गौरा प्रसाई कोईराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादूर गुरुङ्ग, दलवहादूर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, शत्रुध्न महतो, शेरधन राई, सानुकुमार श्रेष्ठ, ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमलादेवी महतो, खगेन्द्र राई, खिमलाल भट्टराई, खेममान खड्का, गणेश सिंह ठगुन्ना, गरिमा शाह, गोमा देवकोटा, चुडामणी जंगली, जगदीशप्रसाद कुसियत, जयन्ती राई, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टंक कार्की, ठाकुर गैरे, डम्बरसिंह सम्बाहाम्फे, नजिर मियाँ, पद्मा अर्याल, पार्वत गुरुङ्ग, बलवीरप्रसाद चौधरी, बलदेब चौधरी, बैजनाथ चौधरी, बोमवहादूर वि.क, भैरवसुन्दर श्रेष्ठ, ममता गिरी, महमद म अन्सारी, महिम लिम्बु, महेश्वर पाठक, मायानाथ अधिकारी, यज्ञराज सुनुवार, रविन्द्र अधिकारी, डा. राजन भट्टराई, राजेन्द्र कुमार राई, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, लालवहादूर थापा, लिला गिरी, लिलानाथ श्रेष्ठ, विजय गुरुङ्ग, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, शेरबहादूर तामाङ्ग, सावित्रा भुसाल, सिराज अ फारुकी, सिता गिरी ओली, सिता पौडेल, सुजिता शाक्य, सूर्य थापा, सुशिला नेपाल, सोम पाण्डे, श्रीप्रसाद साह, हिक्मत कार्की, ज्ञानबहादूर भुजेल, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, घनेन्द्र बस्नेत, जया घिमिरे, देवराज घिमिरे, प्रमेश हमाल, बिजय सुब्बा, रामकुमार ज्ञवाली, सुमन प्याकुरेल, हरि पराजुली, कमलजङ्ग राई दनुवार, कृष्ण खनाल, किशोर अधिकारी, खेमप्रसाद लोहनी, गणेश पहाडी, गुलावजङ्ग शाह, गोविन्द ब. नेपाली, तिलक महत, तिलवहादूर वि.क, तैयव हुसेन, दिनेशचन्द्र यादव, दिनेश राई, धर्मराज निरौला, निरा जैरु, निरुदेवी पाल, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, पुरणसिंह दयाल, प्रेम वहादूर आले, पे्रमल खनाल, विना श्रेष्ठ, भगवती चौधरी, भुपेन्द्र थापा, भैरववहादूर सिंह, मना केसी, माधव अर्र्याल, माधव ढुंगेल, मेटमणी चौधरी, मोहन वानियाँ, रचना खड्का, रविन कोईराला, राजन राई, राजवहादूर बुढा, रामरति देवी राम, रामशरण वस्नेत, लक्ष्मी पोखरेल, विक्रम शाही, विशाल भट्टराई, शेरवहादूर केसी, सिता सुन्दास, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिवहादूर राई, हंशराज शाही, खगेन्द्र चुडाल, झपट रावल, डा.देउमान सम्वाहाङ्गफे, देवशंकर पौडेल, भास्कर काफ्ले, मानबहादुर जि.सी, रघुविर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र शाह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रवीन्द्र बैठा, लालबाबु यादव, यदुबंश झा, हरिनारायण महतो, नारदमुनी राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सुधिर शाह, सरोज यादव, सरला यादव, महम्द हारुन

एकीकरणपछि मनोनित ४५ सदस्य
बिनोद ढकाल, नरेश खरेल, निरज आचार्य, विष्णु रिजाल, आनन्दप्रसाद पोखरेल, तिलकुमार मेयाङवो, महेश रेग्मी, राजेन्द्र गौतम, देवेन्द्र दाहाल, प्रमोदनारायण शाह, समिममिया अन्सारी, गोकूल बास्कोटा, कैलाश ढुंगेल, डोरमणी पौडेल, बसन्त मानन्धर, महेश बस्नेत, बिनोद श्रेष्ठ, केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुबेदी, दिलुकुमारी पन्त, कृष्ण राई, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी, विमला घिमिरे, गोबिन्दविक्रम शाह, चन्द्रबहादुर शाही, दयालबहादुर शाही, भानुभक्त जोशी, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, एकबहादुर राना, अच्युत मैनाली, बलराम बाँस्कोटा, डा. युवराज खतिवडा, गौरी ओली, आइन्द्रसुन्दर नेम्बांग, रबिन्द्र अधिकारी, देवी ज्ञवाली, रामेश्वर फुयाँल, गुरु बराल, भीम कार्की, पुण्य गौतम विश्वास

प्रतिक्रिया दिनुहोस्