पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण


काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई लक्षण भने देखिएको छैन।

सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्