पेट्रोलियम पदार्थको मुल्य घट्यो, पेट्रोलमा ३, डिलेज र मट्टीतेलमा २ रुपैयाँ कायम


काठमाडौ, ४ असार । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमको संचालक समितिको बैठकले गएराति १२ बजेबाट कार्यन्वयनमा आउनेगरि पेट्रोल लिटरमा ३ रुपैयाँ डिजेल र मट्टीतेलमा दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।

मुल्य समायोजन भएसगै अव पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमका निमित्त निर्देशक शुशिल भटराइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्