पोखरामा एकैदिन ७ जना संक्रमितको मृत्यु


पोखरा, ५ मंसिर । पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्