पोखरामा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु, मृतक संख्या ७४ पुग्‍यो


पोखरा,२५ साउन । कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति ११:३५ बजे ज्यान उएको हो।

प्रतिक्रिया दिनुहोस्