पोर्चुगलमा एक नेपालीमा कोरोना संक्रमण


काठमाडौं,४ चैत । पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोना संक्रमण भेटिएको छ ।

टाइम २४ डट न्युज अनलाइन संस्करणका अनुसार, पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्