प्रधानमन्त्रीले आजै जवाफ दिने


९ साउन । व्यवस्थापिका संसद बैठक पौने पाँच बजेसम्मका लागि स्थगन भएको छ । नेपाली कांग्रेस र माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि जारी छलफल पौने पाँच बजेसम्मका लागि स्थगन भएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

बैठकमा आजै प्रधानमन्त्रली जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि अविश्वासको प्रस्तावमाथिको प्रक्रिया सुरु हुनेछ । ओली अल्पमतमा परे स्वतः उनको प्रधानमन्त्री पद खारेजी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्