प्रधानमन्त्रीले फेरी बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


काठमाडौं १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजेका लागि फेरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो । फेरी प्रधानमन्त्रीले आजै आकस्मिक मन्त्रिपरिषद् बैठक किन बोलाए मन्त्रीहरु समेत बेखबर भएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्