प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए


काठमाडौं,१३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्