प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा


काठमाडौ, १८ चैत । नेपाली सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन।

झापाको भद्रपुरबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत प्रधानमन्त्री ओलीसहितको टोली सिमरा विमानस्थलमा ओर्लेर हावाहुरी प्रभावित क्षेत्रका गएका हुन ।

गृह जिल्ला झापाका पूर्व निर्धारित कार्यक्रम स्थगन गरेर प्रधानमन्त्री ओली हावाहुरीले ताण्डव मच्चाएका जिल्लाहरु बारा तथा पर्सातर्फ गएका हुन ।

प्रतिक्रिया दिनुहोस्