प्रहरीमा ४ महिला सहित ६० जना डिएसपीमा बढुवा सिफारिस (सुचिसहित)


काठमाडौं, ५ जेठ । नेपाल प्रहरीमा ४ महिला इन्सपेक्टर सहित  ६० जना डिएसपीमा बढुवा सिफारिस भएका छन् । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।फोटो नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस्