प्रियंकालाई प्रेमीले किनिदिए महंगो महल


हालैमात्र मुम्बईमा भएको इन्गेज्मेन्ट कार्यक्रमपछि प्रियंका चोपडा र निक जोनसको विवाहका बारेमा थुप्रै खबरहरु सार्वजनिक भएका छन् । विवाहपछि बस्नका लागि प्रियंकालाई निकले निकै नै महंगो र आलिशान महल किनिदिएका छन् । प्रियंका र निकको विवाहको मिति र स्थान अहिले नै निश्चित नभए पनि सन् २०१९ मा उनीहरुको विवाह हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्