प्रेस चौतारीमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?


१७ पुस । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारीसहितको सर्कुलर जारी गरेको छ । सर्कुलरमा उपत्यकासहित ७५ वटै जिल्लाका लागि इञ्चार्ज तोकिएको छ ।

महासचिव राजेश राईले जारी गरेको सर्कुलरमा संगठनको कामलाई थप प्रभावकारी र व्यबस्थित बनाउन र संगठनको निर्णयलाई आ–आफ्नो कार्यक्षेत्रमा कार्यन्वयन गराउन केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर जारी गरिएको उल्लेख छ । कार्यविभाजनसँगै सर्कुलरमा चौतारीका आगामी कार्ययोजनालाई पनि समावेश गरिएको छ । जारी सर्कुलरमा र पदाधिकारी तथा केन्द्रीय सदस्यको जिम्मेवारी यस्तो छः

सर्कुलरका लागि यहाँ क्लीक गर्नुहोस् press

प्रतिक्रिया दिनुहोस्