बजार अनुगमन तीब्र, को–को परे कारबाहीमा (सूचीसहित)


५ साउन  । आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई तीब्र बनाएको छ । पछिल्लो समय उपभोक्ताहरु ठगिएको गुनासो आएपछि आपुर्ति मन्त्रालयले बजार अनुगमनलाई तीब्र बनाएको हो । बजारमा भएको अस्वाभाविक मूल्यवृद्धि र म्याद गुज्रेका बस्तु समेत बिक्रि गर्ने कार्यले तिव्रता पाएको भन्दै मन्त्रालयले बजार अनुगमन तीब्र पारेको जानकारी दिएको छ । साउन ३१ बाट सुरु गरेको बजार अनुगमनका क्रममा मन्त्रालयले दर्जनौँ व्यापारीलाई रकारवाहीको दायरामा ल्याएको दाबी गरेको छ । आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि विभिन्न ठाउँमा अनुगमनसहित कारवाही गरेको उल्लेख छ ।

हेर्नुहोस् सुची :

प्रतिक्रिया दिनुहोस्