बजेटका प्राथमिकताबारे आजदेखि बहस


काठमाडौ, २६ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा जानकारी गराएका छन । प्रिबजेट माथि बिहीवार बाट छलफल अघि बढ्ने एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । विहीवारको छलफलमा सांसदले आफ्ना धारणा राख्नेछन । सरकारले आगमी जेठ १ गते नीति तथा कार्यक्रम र १५ गते बजेट ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्