बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु


बाँके, ४ असोज  । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्