बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँके, ४ असोज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।